१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

दलित कर्मचारी समाज धनुषा गठन,अध्यक्षमा महरा चयन

Logo
प्रकाशित आइतबार, भाद्र १२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१२ भाद्र।जिल्ला भरका दलित कर्मचारीहरुको हकहितको लागि दलित कर्मचारी समाज धनुषा गठन गरिएको छ।

शनिबार जनकपुरधाममा शुभनारायण महराको अध्यक्षतामा भएको एक कार्यक्रम विच मदन कुमार महराको नेतृत्वमा ११ सदस्यीय दलित कर्मचारी समाज धनुषा गठन गरेका हुन।

समितीको उपाध्यक्षमा उपेन्द्र दास शशी ,कोषाध्यक्षमा शिला देवी महरा,सचीवमा सुदिप कुमार मण्डल र सहसचिवमा सत्यनारायण पासवानसहित ११ सदस्यीय जिल्ला स्तरीय दलित कर्मचारी समाज धनुषा गठन भएको हो।

उक्त समिती पुर्व सिडियो मानबहादुर विश्वकर्मा ,राम प्रवेश बैठा,हेट नारायण रमटेलको उपस्थितमा गठन भए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]