०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

वार्ड कार्यालयमा लाखौको चोरी

Logo
प्रकाशित आइतबार, भाद्र ०१, २०७६

मनोज मोरबैता,जनकपुरधाम।धनुषाको कमला नगरपालिकाको वाड कार्यालयमा लाखौको चोरी भएको छ ।
कमला नगरपालिकाको वार्ड न ४ साघारा स्थित वार्डको कार्यालयमा शनिवार अवेर राती लाखौ मुल्य वरावरको चोरी भएको हो । स्थानियका अनुसार निमार्णाधिन अवस्थामा रहेको सो कार्यालयमा रातीमा कोहि नभएको अवस्थामा चोरी गरेका हुन ।

सो वार्ड का वार्ड अध्यक्ष पल्टु कवारीका अनुसार कार्यालयमा रहेको डेल कम्पनीको लेपटोप एक थाप,सिपीयु एक थान,प्रिन्टर एक थान,राजश्व काटेको रकम १० हजार चार सय र राजश्व काटने रशिद सहीतका समाग्री चोरी गरेर लगेका छन । कार्यालयमै रहेको मोटरसाईकललाई लग्न नसकेपछि बगलमै रहेको दुर्गा मन्दिर पछाडीको नहरमा फयाकेको वार्ड अध्यक्ष कवारीले वताए ।

यता इलाका प्रहरी कार्यालय खजुरीका इन्सपेक्टर शंकर चौधरीले घटनाको छानवीन भइरहेको र छिटै नै दोषीलाई कानुनको कठघरामा उभ्याईने वताए । धनुषाको पुर्वी क्षेत्रमा रहेको सघारामा चोरीका घटना विरलै हुने गरेको स्थानियहरुको भनाई रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]