२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

लोसपाका जिल्ला अध्यक्ष कौशलसहित तीन दर्जन नेता जनमतमा प्रवेश

Logo
प्रकाशित बिहिबार, भाद्र १६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,१६ भाद्र।लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नवलपरासी जिल्ला अध्यक्ष दिपचन्द्र कौशलसहित तीन दर्जन नेता जनमत पार्टीमा प्रवेश गरेका छ्न।

बिहिवार भैरहवामा एक कार्यक्रम बिच लोसपाका जिल्ला अध्यक्ष दिपचन्द्र कौशल ,राप्रपाका संसदीय उम्मेदवार जितेन्द्र चौधरी र पुर्व सभासद उम्मेदवार राम अबध गुप्तासहित तीन दर्जन नेताहरु विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन।

उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले फुलमाला अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।पार्टीका सदस्यतासमेत वितरण गरेको पार्टीका केन्द्रिय सदस्य रामकेश गुप्ताले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]