११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

खजुरीमा जनमत पार्टीको वडा कमिटी गठन ,अध्यक्षमा अभिनास

Logo
प्रकाशित आइतबार, भाद्र २६, २०७९

न्यूजमधेश डेस्क
कमला,२६ भाद्र।जनमत पार्टीले जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीमा वडा कमिटी गठन गरिएको छ।

आइतबार खजुरी चन्हामा एक कार्यक्रम बिच अभिनास पण्डितको नेतृत्वमा २१ सदस्यीय वडा कमिटी गठन गरेको प्रेस जनमत संघका केन्द्रिय सदस्य राजेन्द्र महराले जानकारी दिएको छ।

कमिटीको उपाध्यक्ष हरि म्किशोर साह,महिला उपाध्यक्षमा अनिता कामत ,सचीवमा राम औतार साह,सहसचिवमा राहुल मण्डल र कोषाध्यक्षमा सरजुग साह रहेको छ।

त्यसैगरी सदस्यमा राम सिया दास,सिधेश्वर साह,सिरपैत दास,दिपेन्द्र साह,राजकुमारी देवी ,राम दुलार मण्डललगाइत २१ सदस्यीय वडा कमिटी गठन भएको हो।

नव गठित वडा कमिटीका पदाधिकारीहरुलाई जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल र धनुषा निर्वाचन क्षेत्र नं.२ का केन्द्रिय परिवेक्षक नवीन पण्डितले अबिरको टीका लगाएर बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]