२४ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

टिकटक बन्द संघर्ष समिति द्वारा महोत्तरी को जिल्ला स्तरीय समिति गठन ।

Logo
प्रकाशित मंगलबार, भाद्र २८, २०७९

महोत्तरी । टिकटक बन्द संघर्ष समिति द्वारा आज महोत्तरी जिल्ला को जिल्ला स्तरीय समिति गठन गरेका छन ।टिकटक बन्द संघर्ष समिति को केन्द्रिय संयोजक सुमन चौधरी को अध्यक्षाता मा जिल्ला अध्यक्ष मा सुभास कुमार यादव , उपाअध्यक्ष :इर्साद राईन , सचिव : आकाश पासवान , सहसचिव मा : शिवम कुमार,सल्लाहकार :शिवम् पासवान ,सदस्य- मन्दिप कुमार सदस्य :अर्जुन साफी लगायत व्यक्ति हरु समिति मा जोडिएका छ्न । टिकटक बन्द संघर्ष समिति द्वारा अहिलेसम्म दुई जिल्ला मा समिति गठन भएपछि अब अर्को जिल्ला मा समिति गठन गरिने छ। टिकटक बन्द संघर्ष समिति को सह सचीव शिवम कुमार जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

काठमाडौँ : चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गर्नुभएको हो । मन्त्री […]