२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

सिरहामा जसपाका नेता उपेन्द्रसहित विभिन्न पार्टीका सयौं जना जनमतमा प्रवेश

Logo
प्रकाशित बुधबार, आश्विन ०५, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,५ असोज।सिरहामा जनता समाजवादी पार्टी ( जसपा) नेपालका नेता उपेन्द्र प्रसाद यादवसहित विभिन्न पार्टी परित्याग गरि सयौंको संख्यामा नेताकार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरिएको छ ।

बुधबार सिरहाको औरहीमा आयोजित चुनावी आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जनता समाजवादी पार्टीका नेता उपेन्द्र प्रसाद यादव,काशिम खान,भोगीन्द्र यादव ,नेपाली कांग्रेसका नेता राम आशिष यादव,नेकपा माओवादी केन्द्रका नेता पल्टु मण्डल र मोहन यादवलगाइत विभिन्न पार्टीका सयौं जना जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत,उपाध्यक्ष अब्दुल खान ,उपमहासचिव ई.इन्द्रजित यदव र सचीव संजय यादवले नव प्रवेशी नेता कार्यकर्ताहरुलाई फुलमाला र गम्छा ओढाएर पार्टीमा स्वागत गर्नुभएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]