१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

वीरगंजमा चट्यांग लागेर एकको मृत्यु, चार घाइते

Logo
प्रकाशित सोमबार, आश्विन १०, २०७९

मुस्कान श्रेष्ठ
वीरगंज ,१० असोज। वीरगंजमा चट्यांग लागेर १ जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

आज बिहान करिब ७ बजे चट्यांग लागेर वीरगंज वडा नम्बर २ छपकैयाका १६ वर्षिय किशोर सिद्धान्त ढुंगानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

छपकैया पोखरी नजिकै खेलीरहेको अवस्थामा ढुंगानालाई चट्यांग लागेको थियो । चट्यांग लागेर स्थानिय ४ जना किशोर घाइते भएको र उनीहरुको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको प्रहरी उपरीक्षक बस्नेतले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]