०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

जसपा नेता साहसहित दर्जनौं नेता जनमतमा प्रवेश

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

न्यूजमधेश डेस्क
सिरहा,२१ असोज ।जनता समाजवादी पार्टीका संघिय परिषद सदस्य ज्ञान साहसहित दर्जनौं नेता जनमत पार्टी प्रवेश गरिएको छ।

शुक्रबार सिरहाको धनगढीमा जनमत पार्टीले राखेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा जसपाका संघिय परिषद सदस्यसमेत रहेका नेता साहसहित दर्जनौं नेताहरु जसपा परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका हुन।

जनमत पार्टीका केन्द्रिय उपमहासचिव ई.इन्द्रजित यादवले उनिहरुलाई मला र अबिर लगाएर पार्टीमा स्वागत गरेको हो।

सो कार्यक्रममा जनमत पार्टीका नेताकार्यकर्ताहरुको उपस्तिथि रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]