२६ चैत्र २०८२, शुक्रबार
10-04-2026 , Fri
×

जनकपुरको श्याम चौकमा जनमतले क्षेत्रीय प्रचारप्रसार समितिको कार्यलय गरे स्थापना

Logo
प्रकाशित शुक्रबार, आश्विन २१, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२१ असोज। जनमत पार्टी धनुषा निर्वाचन क्षेत्र नं.३ का लागि प्रचारप्रसार समितीको कार्यलय स्थापना गरिएको छ।

शुक्रबार एक कार्यक्रमबिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साहले रिवन काटेर उद्घाटन गरेकी छिन् ।अगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको लागि धनुषा -३ का लागि जनकपुरको श्याम चौकमा जनमत पार्टीले क्षेत्रीय प्रचारप्रसार समितीको कार्यलय स्थापना गरिएको छ।

कार्यलय उद्घाटन गर्दै सचिब अनिता साहले अगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा लोभ लालचमा नपरेर जनमत पार्टीको उम्मेदवारलाई जिताउनको लागि आग्रह गरेकी हुन।

उनले अब भ्रष्ट नेताहरुलाई प्रास्थ गर्ने मोखा नगुमाएर भिजन भएका उम्मेदवारलाई छान्न आवश्यकता रहेको छ।जनता प्रती उत्तरदायी रहेका उम्मेदवारहरुलाई जिताउनु पर्ने उनको तर्क रहेको थिइन् ।

जनमत पार्टीका उम्मेदवारहरुसंग मधेश र देख बनाउने योजना रहेको सचिव साहले बताइन् ।सो कार्यक्रममा जनमत पार्टीका केन्द्रिय सदस्य तथा गैर आवासीय मधेशी संघका अन्तर्राष्ट्रिय समिती सदस्य ई.शम्भु नाथ साह,जनमत पार्टी धनुषा इन्चार्ज संजय साहलगाइतका नेताहरुको उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]