२८ आषाढ २०८१, शुक्रबार
12-07-2024 , Fri
×

धनुषा ३ मा जनमत पार्टीबाट ई.शम्भु नाथले दर्ता गराए उम्मेदवारी

Logo
प्रकाशित आइतबार, आश्विन २३, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२३ असोज।जनमत पार्टीका केन्द्रिय सदस्य ई.शम्भु नाथ साहले धनुषा ३ बाट उम्मेदवार दर्ता गराएका छ्न।

उनले आइतबार मुख्य निर्वाचन अधिकृत कार्यलय पुगेर प्रतिनिधि सभाको लागि उम्मेदवारी दर्ता गराएका हुन।

पाँच दलीय गठबन्धबाट लोसपाका नेता अनिल झा र नेकपा एमालेबाट जुलिकुमारी महतोले उम्मेदवारी दर्ता गराएकी छिन् ।

यसअघि २०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट राजेन्द्र महतोले चुनावी जितेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा । सिरहा र सप्तरीको सिमानामा बग्ने बलान नदीको बस्तीमा पस्ने गरेको छ । चुरे मूल भएको यो नदीमा सर्रे, खुट्टी र मुतनी, झिझिर, चहकालगाएतका सानाठूला खोला मिसिन्छन् । वर्षातमा नदी आसपासका सिरहा र सप्तरीका कयौँ बस्ती डुबानमा पर्ने गरेका छन् । “जमिनको लालपुर्जा छ, तर जमिन छैन । दशकौँदेखि गरिखाने जमिन बाढीले बगायो”, लहान […]

जनकपुरधाम । मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिवद्धता जनाएपछि मधेश प्रदेशसभा बैठकको अवरोध हटेको छ । बिहीबार बसेको प्रदेशसभाको सुरुमै जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर संसद अवरोध गरे । सभामुख रामचन्द्र मण्डलले यो […]

काठमाडौं । जनमत पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत नदिने भएको छ । पार्टीको बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत नदिने निर्णय गरेको प्रवक्ता डा शरदसिंह यादवले बताए । प्रधानमन्त्री दाहालले भोलि प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यसूची रहेको हो। जनमत पार्टीको प्रतिनिधिसभामा छ सांसद रहेको छ । जनमतले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच […]