०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

उम्मेदवारी फिर्ता लिए सुरेन्द्र मधेशी

Logo
प्रकाशित बुधबार, आश्विन २६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२६ असोज।सप्तरीमा प्रतिनिधिसभातर्फबाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका सुरेन्द्र शर्मा( मधेशी) उम्मेदवारी फिर्ता लिएका छन।

उम्मेदवारी फिर्ता लिएका सुरेन्द्र शर्मा ( मधेशी) जनमत पार्टीका केन्द्रिय सदस्य हुन।

सप्तरी निर्वाचन क्षेत्र नं.३ मा प्रतिनिधि सभा सदस्य पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले बुधबार १२ बजे उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेता मधेशीले आफुले उम्मेदवारी फिर्ता लिएको र जनमत पार्टीका उम्मेदवारलाई सहयोग गर्ने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]