१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जनमत पार्टीले खोलियो धनुषाधाममा क्षेत्रीय पार्टी कार्यलय

Logo
प्रकाशित आइतबार, आश्विन ३०, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,३० असोज।जनमत पार्टीले धनुषा क्षेत्र नं.१ को क्षेत्रीय पार्टी कार्यलय धनुषाधाममा संचालनमा ल्याएको छ।

शनिबार धनुषाधाम नगरपालिकाको धनुषाधाममा जनमत पार्टी धनुषाले अगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको आम निर्वाचनको लागी क्षेत्रीय कार्यलय स्थापना गरिएको छ।

जनमत पार्टीका नेता बीपी साहको अध्यक्षतामा एक समारोह बिच जनमत पार्टीकी केन्द्रिय सचीव अनिता साह,धनुषा निर्वाचन क्षेत्र नं.१ का प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार किशोरी साह कमल ,धनुषा क्षेत्र नं.१(क) का प्रदेश सभा सदस्यको उम्मेदवार ब्रहमदेव महतो र धनुषा क्षेत्र नं.१(क) का प्रदेश सभा सदस्यको उम्मेदवार सुरेन्द्र मण्डलले संयुक्त रुपममा रिवन काटेर उद्घाटन गरेको छ।

उक्त कार्यक्रम जनमत पार्टीका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]