०९ कार्तिक २०८२, आइतबार
26-10-2025 , Sun
×

शहीदकी आमाको आर्शिवाद लिदै कमलले गरे चुनावी अभियान सुरु

Logo
प्रकाशित आइतबार, कार्तिक ०६, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,६ कार्तिक ।जनमत पार्टी धनुषा क्षेत्र नम्बर १ का उम्मेदवारहरुले मधेश आन्दोलनका शहीद ब्रहमदेव ठाकुरको आमासँग आर्शिवाद लिएर चुनावी अभियानको थाली गरेका छन् ।

धनुषाको गणेशमान चारनाथ नगरपालिस्थित छघरियास्थित शहीद ठाकुरको घरमा जनमत पार्टीका नेता बीपी साह, जिल्ला इन्चार्ज संजय साह, प्रतिनिधिसभा सदस्यका उम्मेदवार किशोरी साह कमल, प्रदेश (क)का उम्मेदवार ब्रहमदेव महतो, प्रदेश (ख)का उम्मेदवार एवं प्रथम मधेश आन्दोलनका घाइते सुरेन्द्र मण्डलसहितका नेताहरु पुगेका थिए ।

शहीद ठाकुरकी आमा मलिनियाँ देवी बडहीले डा.सीके राउत नेतृत्वको जनमत पार्टी विजयी हुने आर्शिवाद दिइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]