०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

सप्तरीमा अवैध पटका बरामद गरी नष्ट

Logo
प्रकाशित बिहिबार, कार्तिक १०, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१० कार्तिक । सशस्त्र प्रहरी बल विओपि र प्रहरी चौकी बेल्हीले विभिन्न स्थानबाट बरामद गरेको पटाका नष्ट गरिएको छ ।

सशस्त्र प्रहरी निरिक्षक बसन्त कटुवा र प्रहरी चौकी बेल्हीका इन्चार्ज राजलाल महतोले संयुक्त रुपमा ३५ हजार ४ सय ७४ रुपैयाँ बराबरको पटाका नष्ट गरेको हो ।

विभिन्न स्थानमा फेला पारिएका अवैध पटाका बरामद गरी सशस्त्र प्रहरी बल विओपि परिसरमा नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको पटाका स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको हो । प्रहरीका अनुसार भारतको लौकहा बजारबाट सप्तरीको बलान विहुल गाउँपालिका, बोदेबर्साईन नगरपालिका लगातयका स्थानबाट अवैध पटाका बरामद गरिएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]