१२ चैत्र २०८२, शुक्रबार
27-03-2026 , Fri
×

जसपा र लोसपाका दर्जनौं नेताकार्यकर्ता जनमतमा प्रवेश

Logo
प्रकाशित शनिबार, कार्तिक १९, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,१९ कार्तिक ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा विभिन्न पार्टी परित्याग गरि दर्जनौं नेताकार्यकर्ताहरु प्रवेश गरेका छ्न।

रुपन्देहीमा शनिबार एक कार्यक्रम बिच जनता समाजवादी पार्टी नेपाल ,लोकतान्त्रिक समाजवादी पार्टी नेपाललगाइत विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का लुम्बिनी प्रदेशका कार्यकारिणी सदस्य अनिल अहमद खां, नेता अजिज खां, जनता समाजवादी पार्टी नेपालका नेता बेचई मल्लाहसहित विभिन्न पार्टीका दर्जनौ नेता कार्यकर्ताहरु प्रवेश गरे।पार्टी प्रवेश गर्नेहरुलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले अबिर र खादा लगाएर पार्टीमा स्वागत गरिएको छ।

सो कार्यक्रममा जनमत पार्टी केन्द्रिय सचीव भोपेन्द्र प्रसाद यादवलगाइतका उम्मेदवारहरुको उपस्थितमा पार्टी प्रवेश गरेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]