१२ फाल्गुण २०८२, बुधबार
25-02-2026 , Wed
×

आफ्नै देशमा रोजगारी दिने योजना जनमत पार्टीसंग रहेको डा .राउतको दावी

Logo
प्रकाशित शनिबार, कार्तिक २६, २०७९

न्यूजमधेश डेस्क
राजविराज ,२६ कार्तिक । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा सीके राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान आग्रह गरेका छन ।

शनिबार मतदातासंग भेटघाट गर्दै मोहनपुरमा सप्तरी क्षेत्र नं २ का प्रतिनिधि सभाको उम्मेदवारसमेत रहेका अध्यक्ष डा राउतले मतदाताहरुसंग जनमत पार्टीको हर्न छापमा मतदान गर्नको लागि आग्रह गरेका हुन् ।

अहिले विदेशमा रहेका युवाहरुलाई आफ्नै देशमा रोजगारी दिने योजना जनमत पार्टीसंग रहेको अध्यक्ष .डा राउतले दावी गरे।

उम्मेदवार डा राउतले ‘हरेक घर एक रोजगारीका लागि ,औधोगिक क्षेत्रहरु र “स्पेशल इकोनोमिक जोन” स्थापना गर्नका लागि ,देशको आर्थिक वृद्धिदर १० प्रतिशत पुर्याउनका लागि आफुलाई मतदान गर्नेछ ,भने यसक्षेत्रका मतदाताप्रति विश्वास गरेको उनको भनाई छ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]