०५ बैशाख २०८३, आइतबार
19-04-2026 , Sun
×

एनआरएमएका महासचिव डा.महतोलाई प्रधानध्यापक मण्डलले गरे सम्मान

Logo
प्रकाशित शनिबार, पुष ०२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,२ पौष ।गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई प्रधानध्यापक पवन कुमार मण्डलले सम्मान गर्नुभएको छ।

शुक्रबार धनुषाको तिनकौरियास्थित रहेको जनता नमुना माध्यमिक विद्यालयमा गैर आवासीय मधेशी संघका अन्तरास्ट्रिय समितीको महासचिव डा.श्याम बाबू महतोलाई विद्यालय अनुगमनको क्रममा प्रधानध्यापक पवन कुमार मण्डलले उनलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो।

महासचिव डा.महतोले यसै विद्यालयबाट एसएलसी पास गरि उच्च शिक्षा हासिल गर्न बाहिर गएरका थिए।उनी अहिले सिंगापुरमा कार्यरत रहेको छ।उनले केही दिनको लागि गाउँ आएको छ।सो समयको सदुपयोग गर्दै उनले विद्यालयको अनुगमन गर्नुभएको हो ।

उनले आफ्नु पढेका विद्यालयको विकासको लागि सहयोग गर्ने प्रतिबद्धता जनाएको जनता नमुना माध्यमिक विद्यालयका प्रधानध्यापक मण्डलले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]