११ फाल्गुण २०८२, मंगलबार
24-02-2026 , Tue
×

डा .सीके राउतसहित ३ जना सांसदले ‘मधेशी भाषा’ मा शपथ लिने

Logo
प्रकाशित बिहिबार, पुष ०७, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,७ पौष।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतले आज मधेशी भाषामा शपथ लिने भएका छन ।

जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलका अनुसार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा .सीके राउतसहित ३ जना सांसदले मधेशी भाषामा शपथ लिने जनकारी दिएको छ ।

उनले प्रतिनिधि सभा सदस्य अनिता साह र बिनिता कुमारी सिंहले पनि मधेशी भाषामा शपथ लिने बताए ।

सप्तरी निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा अध्यक्ष डा .राउत निर्वाचित भएका हुन् ।

संघीय संसदमा बिहीबार ज्येष्ठ सांसद पशुपति शमशेर राणाले सांसदहरुलाई शपथ खुवाउनेछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]