११ आश्विन २०८०, बिहिबार
28-09-2023 , Thu
×

इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन

Logo
प्रकाशित शनिबार, भाद्र ०७, २०७६

टिकापुर।थारु अभियन्ता इन्दु थारुद्वारा लिखित ‘निलम्बित निबन्ध’ किताब बिमोचन गरिएको छ। टीकापुरमा आयोजित थरुहट थारुवान राष्ट्रिय सम्मेलनमा उक्त किताब बिमोचन गरिएको हो। राजपाका सांसद लक्ष्मणलाल कर्ण, थरुट नेता लक्ष्मण थारु, सम्मेलनका केन्द्रीय संयोजक मिनराज चौधरी, अभियन्ता सुरेन्द्र चौधरी, आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छत्यालगायतद्वारा किताब बिमोचन गरिएको थियो। १२८ पृष्ठको उक्त किताब इन्दु थारुको लेख संग्रह हुन्।

उनी थारु समुदायको समसमायिक विषयको विश्लेषण र अनुसन्धानमूलक लेख रचनाहरु लेख्दै आएकी छन्। किताबको मूल्य २५० रुपैयाँ रहेको छ। लेखक थारुका अनुसार सम्मेलनमा किताब उपलब्ध भएकाले इच्छुकले सचिवालयमा गएर किन्न सक्नेछन्।- थारुवान

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव जासर यादव विरुद्ध बैङ्किङ कसुरमा मुद्दा परेको छ । महासचिव यादव विरुद्ध कैलास महतो मुद्दा दर्ता गराएका हुन् । महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएका हुन् । उनी विरुद्ध ८ लाख रकम बराबरको बैङ्किङ कसुर गरेको आरोप लागेको छ। यादव विरुद्ध नै जिल्ला अदालत धनुषामा पनि […]

जनकपुरधाम ।लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादवलाई पक्राउ गर्न अदालतले आदेश गरेका छ्न। जिल्ला अदालत महोत्तरीले जिल्लाको एकडारा गाउँपालिका -४ चकवा बस्ने जिबछ यादवको छोरा लोसपाका महासचिव जासर यादवलाई बैँकङ्ग कसुर बिगो मुद्दामा गत असार १५ गते अदालतले पक्राउ गर्न आदेश दिएका हुन।अदालतले गरेको आदेशपछि असार १९ गते महासचिव यादवलाई पक्राउ गर्न अदालत पत्र जारी […]

जनकपुरधाम ।स्वाधीन मधेश जन अभियानका संयोजक प्रा.कैलाश महतोले लोसपाका महासचिव जासर यादवमाथी मुद्दा हालेका छ्न। महोत्तरीको एकडारा गाउँपालिका -४ चकवा घर भइ हाल रौतहटमा बसोबास गर्दै आइरहेका लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का महासचिव जासर यादव विरुद्ध अभियानका संयोजक महतोले बैङ्किङ कसुरमा मुद्दा दर्ता गराएका हुन। अभियानका संयोजक महतोले उनी विरुद्ध जिल्ला अदालत महोत्तरीमा मुद्दा दर्ता गराएको हो। अभियानका […]