११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

सप्तरीमा विद्यार्थी जनमत संघ गठन,अध्यक्षमा मण्डल

Logo
प्रकाशित सोमबार, माघ ०९, २०७९

चन्दन रजक
राजविराज । सप्तरीमा विद्यार्थी जनमत संघ समिति गठन कार्यक्रम सप्पन्न भएको छ।

जिल्लाको सदरमुकाम राजबिराजको जनमत पार्टी कार्यालयमा कार्यक्रम सप्पन्न भएको हो। रामभजन मण्डलको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ।

समितिको उपाध्यक्षमा मनोज कु. साह,पुरोषत्म राम,सचीव पंकज यादव ,सह सचिव खिलेनन्द साह,विदानन्द झा,कोषाध्यक्ष खुशबु कुमारी राम,सह कोषाध्यक्षमा सुनम साह रहेको छ्न ।

जनमत पार्टी सप्तरी इन्चार्ज ममता झाको अध्यक्षतामा भएको विद्यार्थी जनमत संघको जिल्ला समिति गठन कार्यक्रमको प्रमुख आतिथ्यमा जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादव रहेको थियो।

त्यसैगरी विशिष्ट अतिथिमा केन्द्रिय सदस्य सुरेन्द्र शर्मा (मधेसी ), अतिथि प्रदेश सदस्य सतिश सिंह, ऋषिकेश ठाकुर लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]