२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कृषि राज्यमन्त्री यादवले गरे पदभार ग्रहण

Logo
प्रकाशित आइतबार, माघ २२, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम ,२२ माघ ।मधेश प्रदेशका नवनियुक्त भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका राज्यमन्त्री संजय कुमार यादवले पदभार ग्रहण गरेका छन् ।

मधेश प्रदेश प्रमुख कार्यालयमा शुक्रबार शपथ ग्रहण गरेका राज्यमन्त्री यादवले आइतबार मुरली चौकस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

उनलाई भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सचिव डा न्रमता सिंह र निरंजय यादवलगायतका कर्मचारीले स्वागत गरे ।

उनि सिरहा निर्वाचन क्षेत्र नम्बर २ (क )बाट प्रदेश सभा सदस्यमा प्रत्येक्ष निर्वाचित सांसद हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]