०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

अटो टेम्पो जनमत संघ गठन

Logo
प्रकाशित सोमबार, फाल्गुण ०८, २०७९

न्यूजमधेश डेस्क
जनकपुरधाम,८ फागुन।जनमत पार्टी धनुषाले १३ सदस्यीय अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरिएको छ।

सोमबार धनुषाको जटहिमा एक कार्यक्रमबिच १३ सदस्यीय अटो टेम्पो जनमत संघको धनुषा क्षेत्र नं.३ स्तरीय क्षेत्रीय समिती गठन गरेका हुन।

महादेव साहको नेतृत्वमा १३ सदस्यीय क्षेत्रीय अटो टेम्पो जनमत संघ गठन गरिएको हो।सो समितिको उपाध्यक्षमा मनोज साह ,सचीवमा करुणकान्त झा,सहसचिवमा रामनारायण दास,कोषाध्यक्षमा राम दयाल मण्डल रहेको छ।त्यसैगरी सदस्यमा अमर्नाथ झा राजषरण यादव,नाजिर राइन,अशोक झा,पल्टन राउत ,रामपुकार पंडित ,कलिम राइन र मो.सकुर राइनलगाइतको समितिमा रहेको छ।

सो कार्यक्रममा जनमत पार्टी धनुषा इन्चार्ज संजय साह,जनमत पार्टी धनुषाको पुर्व जिल्ला सचिव बिजय साह,विद्यार्थी नेता प्रेम कुमार यादवसहितको उपस्थितमा अटो टेम्पो जनमत संघको क्षेत्रीय समिती गठन गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]