०६ भाद्र २०८२, शनिबार
23-08-2025 , Sat
×

कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गर्न अभियान चलाउने

Logo
प्रकाशित बुधबार, फाल्गुण १०, २०७९

जनकपुरधाम ,१० फागुन। महोत्तरीको बलवा नगरपालिका -३ स्थित रहेको इतिहासिक कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तरास्ट्रियकारण गर्नको लागि अभियान चलाउने भएको छ।

मंगलबार संजय कुमारको सभापतित्वमा बसेको बैठकबाट कारिक बाबा सरसफाइ अभियान चलाउने निर्णय गरेको छ।

सो बैठमा बलवा नगरपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु,राजनैतिक दलका प्रतिनिधिहरु,शिक्षक ,व्यापारीहरु,युवा ,विद्यार्थीहरु सर्वदलीय बैठक बसेर कारिक बाबाको मन्दिरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियकरण गराउनको लागि धार्मिक स्थल पर्यटकीय क्षेत्रमा सुसूचित गराउन पहल गर्न फालुन २० गते शनिबार सरसफाइ अभियानी राम आशिष यादवले उदघाटन गराउने गर्ने निर्णय गरेको संजय कुमारले बताए।

प्रत्येक शनिबारबारको कारिक बाबाको मन्दिरसहित ,पोखरीलाई सरसफाइ गर्दै आइरहेको छ।

 

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. ८ ले हालै प्रकाशित २०८१ सालको SEE परीक्षाको नतिजा अनुसार श्री जनता माध्यमिक विद्यालय, कासहा बाट उत्तीर्ण भएका विद्यार्थीहरूलाई एक भव्य समारोहका बीच सम्मान गरेको छ। कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयप्रति समाजमा व्याप्त नकारात्मक सोचलाई हटाउँदै, सार्वजनिक विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्र बनाउने रहेको बताइएको छ। सम्मान कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई खादा, […]

सिराहा, औरही — औरही गाउँपालिकाले प्रत्येक आर्थिक वर्षमा दर्जनौं मोबाइल फोनहरू खरिद गरी जनताको करको पैसा अनावश्यक रूपमा खर्च गर्दै आएको तथ्य सार्वजनिक भएको छ। हालै सार्वजनिक भएको आर्थिक वर्ष २०८०/८१ को महालेखा परीक्षण प्रतिवेदनअनुसार गाउँपालिकाले ७ थान मोबाइल फोन खरिदमा ७,३०,२०९ रुपैयाँ खर्च गरेको देखिन्छ, जुन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र आर्थिक कार्यविधि […]

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]