०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं इन्जिनियर र डाक्टर जनमत पार्टीमा प्रवेश

Logo
प्रकाशित मंगलबार, फाल्गुण ३०, २०७९

जनकपुरधाम,२९ फागुन।मधेश प्रदेशको विभिन्न जिल्लाका दर्जनौं डाक्टर र इन्जिनियरहरु जनमत पार्टीमा प्रवेश गर्नुभएको छ।

मंगलबार जनकपुरधामस्थित जनमत पार्टीको केन्द्रिय सचिवालय मा एक कार्यक्रम बिच विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं इन्जिनियर र डाक्टरहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।

प्रवेश गर्नेहरू महोत्तरीका इन्जिनियर दीपक कुमार साह,डा.सन्देश राय,धनुषाका मिथलेश कुमार पटेल,रंजित कुमार सिंह,डा.सुमन कुमार सिंह ,सिरहाका डा.अशोक कुमार साह,डा.रुपेश कुमार दास,सर्लाहीका ई. चन्देश्वर कुमार यादव र धनुषा उपेश चौधरीलगाइतका इन्जिनियर र डाक्टरहरु रहेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले उनिहरुलाई पार्टीमा स्वागत गर्दै पार्टीका सदस्यतासमेत प्रदान गरेका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]