१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

प्रधानमन्त्रीमा विश्वासको मत पाएलगत्तै रेशमको फोन आयो प्रचण्डलाई

Logo
प्रकाशित सोमबार, चैत्र ०६, २०७९

काठमाडौं ,६ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक प्रतिनिधि सभाबाट विश्वासको मत पाएका छन्।

विश्वासको मत पाएलगत्तै खुसी साट्ने क्रममा प्रधानमन्त्रीले फोनमा कुराकानी गरेका छन्।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले फोनमा कुरा गर्न दिएकी थिइन्। नागरिक उन्मुक्तिले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्रीमा विश्वासको मत पाउनसाथ रञ्जिताले आफ्ना श्रीमान रेशम चौधरीलाई फोन गरेको बताइएको छ। लगत्तै उक्त फोनमा प्रधानमन्त्रीलाई बधाई दिएको भनेपनि यसको पुष्टि भने हुन सकेको छैन।-पहिलोपोस्ट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]