२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

काठफोर्ड ईन्जिनियर क्याम्पसमा जनमतका अमर कोषाध्यक्षमा निर्वाचित

Logo
प्रकाशित बुधबार, चैत्र ०८, २०७९

काठमाडौं,८ चैत।काठमाडौंको काठफोर्ड ईन्जिनियर क्याम्पसमा स्ववियु निर्वाचनमा विद्यार्थी जनमत संघका अमर यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका छन् ।

यस क्याम्पसमा जम्मा ५०१ मत खसेको थिए।त्यसमध्ये १५२ मत प्राप्त गरि विद्यार्थी जनमत संघका यादव कोषाध्यक्ष पदमा निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्दी अखिल क्रान्तिकारी विद्यार्थी संगठनका उम्मेदवार शार्दुल पाण्डेले ११९ मत प्राप्त गरि पराजित भएका थिए।

चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु ) निर्वाचन भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]