०१ फाल्गुण २०८१, शुक्रबार
14-02-2025 , Fri
×

जनमत पार्टीको बारा ईन्चार्जमा शिवनाथ पटेल मनोनित

Logo
प्रकाशित बिहिबार, जेठ ०४, २०८०

जनकपुरधाम,४ जेष्ठ । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बारा जिल्लाको इन्चार्जमा शिवनाथ पटेललाई मनोनित गरेका छन् ।

आजदेखि लागु हुने गरि कलैया निवासी शिवनाथ पटेललाई बारा जिल्ला इन्चार्जमा मनोनित गरिएको हो।

अध्यक्ष डा.राउतले पटेलको कार्यकालमा पार्टीले महत्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा राख्दै उनको कार्यकालको सफलताको शुभकामनासमेत व्यक्त गरेका हुन् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर: सत्तारूढ जनमत पार्टीका मधेश प्रदेश सांसद शम्भु साहले हाम्रो राजनीति स्कुलिङ् ललिता निवास काण्ड , वाईडवडी काण्ड , भुटानी शरणार्थी काण्ड , सुन काण्ड गर्ने जस्ता नेताहरुबाट नभएको बताएका छन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद साहले काङ्ग्रेस नेता तथा संसदीय दलका नेता मा. कृष्णा यादवलाई जवाफ तेर्साएका थिए । उनी अस्ति बसेको […]

सिरहा : सिरहाको औरही गाउँपालिका वार्ड न.२ तुलसीपुरमा सडक ढलान कार्यको शिलान्यास भएको छ। सिरहा निर्वाचन क्षेत्र न.२ (१) का प्रदेश सांसद माननीय संजय कुमार यादवले शिलान्यास गरेक हो। शहरी बिकास मन्त्रालय अन्तर्गत सघन शहरी तथा भवन निर्माण आयोजना सप्तरी बाट संचालन हुने उक्त योजनाको ठेक्का श्री सरोन एण्ड ब्रदर्श कन्ट्रक्सन लहानले लिएको छ। ठेक्का […]

जनकपुरधाम । बाराको पञ्चवर्षीय मेलाबाट सिरहा फर्किन लागेको स्कार्पियो मध्यराति रौतहटको चन्द्रनिगाहपुरमा दुर्घटना भएपछि आठ जनाको मृत्यु भएको छ । नम्बर खुल्न नसकेको स्कार्पियो चन्द्रनिगाहपुर ४ स्थित पूर्वपश्चिम राजमार्गमै रुखमा ठोक्किएर दुर्घटना भएको हो । गाडीमा सवार ८ जनाको घटनास्थलमै मृत्यु भएको र अन्य केहि घाइते भएको रौतहटका प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए […]