२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

धनुषाधाममा जनमत पार्टीको क्षेत्रीय भेला सम्पन्न

Logo
प्रकाशित शनिबार, जेठ ०६, २०८०

जाकपुरधाम,६ जेष्ठ ।जनमत पार्टी धनुषाले क्षेत्र नम्बर १ का क्षेत्रीय भेला आज धनुषाधाममा सम्पन्न गरेको छ।

धनुषा क्षेत्र नं.१ का केन्द्रीय पर्यवेक्षक वीपी साहको अध्यक्षतामा क्षेत्रीय भेला सम्पन्न भएका हुन।क्षेत्रीय भेलाबाट क्षेत्रमा पार्टी प्रवेश कार्यक्रम ,संगठन विस्तार एवम् समितिहरु पुनर्गठनलगाइतको निर्णय गरिएको छ।

उक्त बैठकमा जनमत पार्टी धनुषा इन्चार्ज सुरेन्द्र कुमार मण्डल ,जनमत पार्टीबाट निर्वाचित वडाध्यक्ष नन्दकिशोर यादव,विद्यार्थी जनमत संघ धनुषा संयोजक बिरेन्द्र यादवलगाइत यसक्षेत्रका नेताकार्यकर्ताहरुको उपस्थितिमा भेला सम्पन्न भएको जनमत पार्टी धनुषाले जानकारी दिएका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]