२२ चैत्र २०८२, सोमबार
06-04-2026 , Mon
×

नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट

Logo
प्रकाशित बिहिबार, जेठ १८, २०८०

काठमाडौँ,१८ जेठ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको छ ।

अघिल्लो संसदबाट उत्पत्ति भएको र नयाँ जनादेशसहित नयाँ संसद सञ्चालनमा आइसकेको अवस्थामा पुरानै विधेयक राष्ट्रपतिले सोझै पास गरिएकोले उक्त विधेयक अवैध रहेको र त्यसलाई कार्यान्वयन नगर्न/नगराउन आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो ।

रिट नवेदकहरुले विदेशीले नागरिकता पाउनु नुहने र नेपालीहरु नागरिकताबाट बञ्चित गर्न नहुने माग गरिएको छ ।

अघिल्लो संसदले पठाएको उक्त नागरिकता विधेयक अघिल्लो राष्ट्रपति विद्यादेवी भण्डारीले २ पटकसम्म फिर्ता गरेकी थिइन् । त्यपछि पनि सरकारले उक्त विधेयक पठाएपछि राष्ट्रपति कार्यालयमा अड्किएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]