२८ माघ २०८२, बुधबार
11-02-2026 , Wed
×

जनमत पार्टी शहिदनगर -३ मा वडा समिति पुर्न गठन,अध्यक्षमा कपिलदेव

Logo
प्रकाशित शनिबार, आषाढ ०९, २०८०

जनकपुरधाम,९ असार।डा.सीके राउत नेतृत्वको जनमत पार्टीले धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ३ मा वडा समिति गठन गरिएको छ।

बद्री नारायण यादवको अध्यक्षतामा शनिबार भएको कार्यक्रम शहिदनगर -३ मा पार्टीको वडा समिति पुर्न गठन गरिएको छ। कपिलदेव साहको नेतृत्वमा ३१ सदस्यीय वडा समिति पुर्न गठन गरिएको हो।समितीको सचीवमा ओम प्रकाश यादव र कोषाध्यक्षमा जानकी देवी दास रहेकी छिन् ।

समितीका सदस्यहरुमा पुनण यादव,सुर्यदेव यादव,रामबोध नायक,अजय दास,बिना महरा,फुलमती मेस्तर,जानकी पासवान ,शशि साह,अशोक मण्डल ,अर्जुन पासवान ,सजन देवी यादव,पानो देवी खत्वे,खतमा खातुन र रजा राम साहसहित ३१ सदस्यीय समिती गठन गरिएको हो।समितीको अध्यक्ष साहसहित सदस्यहरुलाई अबिरको टीका थापेर सफल कार्यकालको शुभकामनासमेत नेताहरुले दिएका थिए।

कार्यक्रममा जनमत पार्टीको विदेश विभाग संगठन गैर आवासीय मधेसी संघको अन्तरास्ट्रिय महासचिव डा.श्याम बाबू महतोको प्रमुख आतिथ्यमा सप्पन्न भएको हो।कार्यक्रममा पार्टीका मधेश प्रदेश सदस्य रामपुकार यादव, नगरपालिकाका पर्यवेक्षक धनिक लाल कापर ,बिरेन्द्र कुमार यादव,नगरध्यक्ष रत्न सागत यादवको सहभागितामा सहभागितामा वडा समिति पुर्न गठन भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]