२४ फाल्गुण २०८२, सोमबार
09-03-2026 , Mon
×

जनमत पार्टीको शहिदनगर -६ का अध्यक्षमा बुद्धि प्रसाद यादव

Logo
प्रकाशित सोमबार, आषाढ ११, २०८०

जनकपुरधाम,११ असार।धनुषाको शहिदनगर नगरपालिका -६ मा जनमत पार्टीको वडा समिती गठन गरिएको छ।

सोमबार एक कार्यक्रमबीच बुद्धि प्रसाद यादवको नेतृत्वमा ३५ सदस्यीय वडा समिती गठन गरेका हुन।

समितीको उपाध्यक्षमा कबिता देवी मण्डल र सनेचरी देवी मण्डल रहेको छ भने सचिवमा अरुण मण्डल र कोषाध्यक्षमा डोमनी देवी पासवान रहेकको विद्यार्थी जनमत संघ धनुषा जिल्ला अध्यक्ष बिरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार समितीको सदस्यहरुमा कोसिला देवी महरा ,बेचन पासवान ,श्री नारायण महरा,गोबिन्द्र पासवान ,राज कुमार पासवान,प्रदिप पासवान ,रामप्रताप मण्डल ,वसन्त ठाकुर,विजय कुमार मण्डल ,रामपैल मण्डल ,बिहारी पासवान ,लोचन पासवानलगाइत २१ सदस्य वडा समिति पुर्न गठन गरिएको हो।

सो कार्यक्रममा शहिदनगर नगरपालिकाको नगर पर्यवेक्षण धनिक लाल कापर,पार्टीको नगर अध्यक्ष रत्नसागर यादव,युवा नेता रमन यादवसहितका नेताकार्यकर्ताहरु उपस्थितिमा समिती गठन गएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]