१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

वकिलटोलबाट चोरी भएको मोटरसाइकल वेवारिसे अवस्थामा फेला

Logo
प्रकाशित शुक्रबार, भाद्र १३, २०७६

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका २ वकिल टोलबाट चोरी भएको एक मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको छ । मोटरसाइकल फेला परेपछि प्रहरीले धनीलाई जिम्मा लगाएको हो ।

वकिल टोलका पुष्पलाल नायकले घरमै पार्किङ गरी राखेको ज. ३ प. २९०९ नम्बरको मोटरसाइकल भदौं ११ गते राति घरमा चोरी भएको थियो । लगत्तै पीडितले जिल्ला प्रहरी कार्यालयमा मोटरसाइकल चोरी भएको जानकारी गराउँदै खोजिदिन आग्रह उनले गरेका थिए ।

प्रहरीले उक्त मोटरसाईकल खोज तलाशको क्रममा हिजो फेला पारेको छ । मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेपछि धनी नायकलाई बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]