०१ आश्विन २०८१, बुधबार
18-09-2024 , Wed
×

डा राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय समिति बैठक बीरग‌जमा बस्दै

Logo
प्रकाशित शनिबार, भाद्र १४, २०७६

जनकपुरधाम । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक बीरगंजमा बस्ने भएको छ।

१७ गते मंगलबार केन्द्रीय समिति बैठक बस्न लागेको जनमत पार्टीले जनाएको छ।

जनमत पार्टीका केन्द्रीय इन्द्रजित यादवले दिएको जानकारी अनुसार बैठकमा पार्टीको आगामी रणनीतिलगायतको विषयमा छलफल हुनेछ।

समसामायिक राजनीतिलगायतका एजेण्डा बैठकमा प्रस्तुत हुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगञ्ज ,३१ भदौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेश सरकारले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरी गर्ने कार्यविधि बनाउन लागेको बताउनुभएको छ । नेपाल उद्योग परिसङ्घ युवा उद्यमीमञ्च मधेस प्रदेश च्याप्टरको आज वीरगञ्जमा आयोजित समुद्घाटन कार्यक्रममा उहाँले कार्यविधि अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । “सरकारले उद्योग र व्यवसायलाई अगाडि बढाउन सक्दैन भने उहाँहरुका समस्या समाधान […]

जनकपुरधाम ,२६ भदौ। कृषि तथा पशुपंक्षी बिमामा अनुदानका लागि मधेश प्रदेशले थप दुई करोड रुपैयाँ विनियोजना गरेको छ । बिमा प्राधिकरण र मधेश प्रदेश सरकारबीच बिमासम्बन्धी समयामयीक छलफलमा मुख्यमन्त्री सतिशकुमार सिंहले कृषि तथा पशुपन्छी बिमामा थप अनुदानका लागि थप दुई करोड छुट्याएको जानकारी दिएका हुन् । अन्य प्रदेशमा सुरु गरिएको घर बिमा र दुर्घटना बिमाको […]

काठमाडौँ, १८ भदौ । खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकामा बाह्रै महिना मेलम्चीको पानी वितरण गर्ने योजना तीव्रगतिमा अगाडि बढिरहेको जानकारी दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभा सदस्य मदनकुमारी शाह (गरिमा)ले गर्नुभएको प्रश्नको उत्तर दिँदै उहाँले मेलम्चीको पानी बाह्रै महिना उपत्यकावासीको धारामा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो । मन्त्री यादवले राष्ट्रिय खानेपानी, सरसफाइ तथा स्वच्छता […]