०३ चैत्र २०८२, बुधबार
18-03-2026 , Wed
×

जनमत पार्टी धनुषाले बोलायो पालिका पर्यवेक्षकको बैठक

Logo
प्रकाशित शनिबार, आषाढ ३०, २०८०

जनकपुरधाम,३० असार।पालिकाहरुको कार्य प्रगति विवरण बुझाउनको लागि जनमत पार्टी धनुषाले पालिका पर्यवेक्षकको बैठक बोलाएको छ।

बैठक असार ३१ गते आइतबार १२ बजेका लागि बोलाइएको हो।

जनकपुरधामको बगलाबाबा धर्मशालामा बस्ने बैठकमा जिल्ला भरीका पालिका पर्यवेक्षकहरुले कार्य प्रगति विवरण बुझाउने र समग्र जिल्लाभरका संगठनको अवस्था के कसो रहेकोबारे छ्लफल हुने जिल्ला इन्चार्ज सुरेन्द्र कुमार मण्डलले जानकारी दिए।

बैठकमा जिल्लाबाट तोकिएको १८ वटै पालिकाका पालिका पर्यवेक्षकहरुको सहभागिता रहने इन्चार्ज मण्डलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]