
जनकपुरधाम,१० साउन।हेल्फ मधेशी संस्थाका अन्तरास्ट्रिय अध्यक्ष पवन ठाकुरलाई जनमत पार्टीको केन्द्रिय सदस्यमा मनोनीत गरेका छ्न।
मंगलबार जनमत पार्टीले अध्यक्ष पवन ठाकुरलाई मनोनीत गरेको हो।उनी गैर आवासीय मधेशी संघका सल्लाहकारसमेत रहेको छ।
ठाकुर मधेश प्रदेशका सिरहा जिल्ला निवासी हुन।