११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

जनमतले बोलायो मधेश प्रदेश समितिको बैठक

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ११, २०८०

जनकपुरधाम,११ साउन।समसामयिक विषय बस्तुमा छ्लफल तथा प्रशिक्षणको लागि जनमत पार्टीले मधेश प्रदेश समितीको बैठक बोलाएको छ।

भोलि साउन १२ गते शुक्रबार बिहान ७ बजे बर्दिबासस्थित बर्दिबास रिसोर्टमा बैठक बोलाइएको जनमत पार्टी केन्द्रीय कार्यकारिणी समिती सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।

बैठकमा समसामयिक विषयमा छ्लफल,पार्टी सम्बन्धि प्रशिक्षणसहित अन्य विषय बस्तुमासमेत छ्लफल हुने नेता मण्डलले बताए ।बैठकमा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतसहित पार्टीका शिर्ष नेताहरुकोसमेत उपस्तिथि रहने उनले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]