११ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

कमला नदिको तटीयक्षेत्रमा सतर्कता अपनाउन आग्रह

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, साउन २३, २०८०

जनकपुरधाम,२३ साउन । कमला नदिमा पानीको सतह बढेकाले धनुषा, सिराहालगायत तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाको आग्रह गरेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर मंगलबार बिहान ११ बजे कमला नदी,बेलसोत उदयपुर जलमापन केन्द्रले
जलसतह सतर्कता तह पार गरेकोले कमला नदि आसपास क्षेत्रमा खतरा हुनसक्ने भएकोले सुरक्षित स्थानमा रहन आग्रह गरेका छ्न।

जल सहत बढिरहेकोले खतरा तह पुग्न सक्ने सिन्धुली ,उदयपुर ,धनुषा र सिरहालगाइतका तल्लो तटीय क्षेत्र तथा डुबान भईरहने क्षेत्रमा मंगलबार साँझसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा रहन मौसम विभागले आग्रह गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]