
जनकपुरधाम,२४ साउन।जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज झापा जान लागेका छ्न।
झापा जान लागेका जनमत पार्टीको अध्यक्ष डा.राउत बुधबार दमकमा अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
साथै ,जनमत पार्टीमा प्रवेश गर्न चाहने झापा,मोरंग र सुनसरीका व्यक्तिहरुलाई ९८०४७९३८८० मा सम्पर्क गर्न आग्रहसमेत गरेका हुन।