२१ फाल्गुण २०८२, शुक्रबार
06-03-2026 , Fri
×

मधेसी पत्रकार समाजका सप्तरी अध्यक्षमा शैलेश

Logo
न्यूज मधेश प्रकाशित शनिबार, साउन २७, २०८०

राजविराज,२७ साउन । मधेशी पत्रकार समाजका सप्तरी जिल्लामा नयाँ नेतृत्व चयन भएकाे छ ।

समाजको शनिबार राजविराजमा सम्पन्न विशेष बैठकले नयाँ नेतृत्व बनाउने निर्णय गरेको हो । पत्रकार शैलेश कर्णको नेतृत्वमा गठन भएको समितिको उपाध्यक्षमा कमल मण्डल, सचिवमा अरुण कुमार यादव, सह सचिवमा जीबछ दास र काेषाध्यक्षमा अनवर अलीलाई चयन गरिएको छ ।

सदस्यमा रामशंकर भण्डारी, सीमा झा र अञ्जली साहलाई चयन गरिएको छ ।

समाजका केन्द्रीय अध्यक्ष माेहन सिंहको प्रमुख आतिथ्य तथा सप्तरीका संस्थापक अध्यक्ष विनयकुमार लाल कर्णको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]