१९ फाल्गुण २०८२, बुधबार
04-03-2026 , Wed
×

माओवादीका नेता साह जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, साउन ३२, २०८०

काठमाडौं ,३२ साउन।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )का नेता धनिकलाल साहसहित विभिन्न पार्टीका नेताकार्यकर्ता कार्यकर्ताहरु जनमत पार्टी प्रवेश गरेका छन।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले बिहीबार काठमाडौंको बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनिहरुलाई खादा र टीका लगाएर स्वागत गरेका हुन।

नवप्रवेशी नेताकार्यकर्ताहरुलाई अध्यक्ष डा.राउतले पार्टी सदस्यतासमेत प्रदान गरेको जनमत पार्टी केन्द्रीय सचिवालय प्रमुख राजेश मण्डलले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]