१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

जसपाका पुर्व जिल्ला सहसचिव कल्याण राउत जनमत प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ०४, २०८०

जनकपुरधाम,४ भाद्र ।जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला पुर्व सहसचिव कल्याण राउत जनमत पार्टी प्रवेश गरेको छ।

जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा र टिका लगाएर स्वागत गरेका छ्न।

अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका नेता संजय यादवले बताए।

पार्टी प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा चन्द्रनिगाहपुर नगरपालिकाकामा जसपाबाट चुनाव लडेका थिए।नेता राउतले केही मतले मात्रै पराजित भएका थिए।उनी रौतहट जिल्लाकै प्रभावसाली नेताको रुपम चर्चित रहेको छ।

केहिदिन अगाडि जसपा छाडेर जनमत प्रवेश गरेका संजय यादवले नेता राउतलाई जनमत पार्टीमा प्रवेश गराउन विशेष भुमिका खेलेका हुन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]