२० पुष २०८२, सोमबार
05-01-2026 , Mon
×

कांग्रेस नेता यादव जनमतमा प्रवेश

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र ११, २०८०

काठमाडौं ।नेपाली कांग्रेसका नेता अमरेन्द्र यादव जनमत पार्टीमा प्रवेश गरेका छन् ।

सोमबार बुद्धनगरस्थित जनमत पार्टीका अध्यक्ष डा.सीके राउतलाई भेटेर उनी पार्टी प्रवेश गरेका हुन।

नेता यादवलाई अध्यक्ष डा.राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,पार्टीको सदस्यतासमेत नेता यादवलाई अध्यक्ष डा.राउतले प्रदान गरेका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका -५ निवासी यादव नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि रहेको थियो।

पार्टी प्रवेश कार्यक्रममा पार्टीका राष्ट्रिय प्रवक्ता डा.शरद सिंह यादव र जनमत सप्तरीका नेताहरुको उपस्थित रहेको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]