१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

जनमतका इन्चार्ज सौरव साहलाई पितृशोक

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र १२, २०८०

जनकपुरधाम । जनमत पार्टीका महोत्तरी जिल्ला इन्चार्ज सौरव साहको पिता संतोष साहको आज बिहान निधन भएको छ।

जनमत पार्टीका केन्द्रिय सदस्यसमेत रहेका नेता साहको पिता ७१ वर्षको उमेरमा महोत्तरीको सितापुरस्थित आफ्नै निवासमा निधन भएको हो।

उहाँको विरामी हुनुहुन्थ्यो ।जनकपुरधामको काव्या होस्पिटलमा उपचार सम्भव नभएपछि काठमाडौं लगेका थिए।तर,काठमाडौंमा पनि उपचार गराए। चिकित्सककै सल्लाह अनुसार घर ल्याएको दुईदिन पछि आज विहानको उनको मृत्यु भएको परिवारजनले बताए।

आजै बेलुका ४ बजे आफ्नै गाउँ सितापुरमा उनको दाहसंस्कार गर्ने कार्यक्रम रहेको जनमत पार्टीका कार्यकारिणी सदस्य सत्यनारायण मण्डलले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]