०८ चैत्र २०८२, सोमबार
23-03-2026 , Mon
×

जसपा नेता सिंह जनमत प्रवेश ,अध्यक्ष डा.राउतद्वारा स्वागत

Logo
न्यूज मधेश प्रकाशित बिहिबार, भाद्र १४, २०८०

जनकपुरधाम । जनता समाजवादी पार्टीका नेताकार्यकर्ताहरु बिगत केहि दिनदेखि धमाधम जनमत पार्टी प्रवेश गरिरहेको छ।

बुधबार काठमाडौंको बुद्धनगरमा जनमत पार्टीको केन्द्रिय कार्यलयमा पुगेर नेता सिंह जसपा परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका हुन।

नेता सिंहलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा टीका लगाएर पार्टीमा स्वागत गरेको हो।साथै,अध्यक्ष डा.राउतले पार्टीको सदस्यता नेता सिंहलाई हस्तान्तरण गरिएको जनमत पार्टी केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलले बताए।

अध्यक्ष डा.राउत र जनमत पार्टीका नेताकार्यकर्ताहरुले नव प्रवेशी नेता सिंहलाई पार्टी प्रवेश गरेकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]