१३ चैत्र २०८२, शनिबार
28-03-2026 , Sat
×

वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न रौतहटको गौर आउँदै डा.सीके राउत

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र १८, २०८०

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् ।

रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन।

जनमत पार्टी रौतहटले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम विहान ११:३० बजेदेखि सुरु हुने जनमत पार्टीका युवा नेता संजय यादवले जानकारी दिए।

पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आफैं आउने भएपछी हजारौंको संख्यामा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुले पार्टी प्रवेश गर्ने नेता यादवले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]