१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

मंगलेश्वर महादेव मन्दिरको संस्थापक डा.सत्यनारायणको अन्तिम संस्कारको लाइभ गर्ने

Logo
न्यूज मधेश प्रकाशित बुधबार, भाद्र २०, २०८०

जनकपुरधाम ।धनुषाको हठ्ठिपुरमा अवस्थित मंगलेश्वर महादेव मन्दिरको परिकल्पनाकार संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको अन्तिम संस्कारको लाइभ प्रसार गर्ने परिवारजनले बताए।

सोमबार राती अमेरिकाको सयम अनुसार ३ बजे संस्थापक समाजसेवी डा.सत्यनारायण भदिसवारको निधन भएको थियो।उनले अमेरिकामा ४० वर्षदेखी बस्दै आइरहेको थिए।

मंगलेश्वर महादेवको भक्तजन र उहाँ प्रती शुभेच्छा राख्ने जनताहरुको तर्फबाट उनलाई अन्तिम श्रद्धाञ्जली दिनको लागि आज साँझ ७ बजे मंगलेश्वर महादेव मन्दिरको फेसबूक पेजबाट लाइभ प्रसार गर्ने उहाँको परिवारजनले बताए।उहाँको अन्तिम संस्कार अमिरेकामै गर्नेछ।त्यहाँबाट लाइभ गरि मंगलेश्वर महादेवको प्राङ्गणमाबाट श्रद्धाञ्जली दिएर उहाँको अन्तिम संस्कार गरिनेछ ।

संस्थापक समाजसेवी डा.सत्यनारायण यादव भदिसवारको ६५ वर्षको उमेरमा निधन भएको हो।उहाँको निधनले सिंगो हठ्ठिपुरनै शोकमा डुबेको छ।

लाइभ गर्ने पेजको तल लिंक दिएको छ।यहाँ क्लिक गरेर लाइभ हेर्नुस् ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]