२० बैशाख २०८२, आइतबार
04-05-2025 , Sun
×

विमानस्थल भन्सार कर्मचारीले गरे आन्दोलनको घोषणा

Logo
न्यूज मधेश प्रकाशित सोमबार, भाद्र २५, २०८०

काठमाडौं। काम गर्ने वातावरण नभएको भन्दै त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले कडा आन्दोलनको घोषणा गरेका छन् । माग सुनुवाई नभएको भन्दै सेवा ठप्प पार्ने सम्मको चेतावनी दिएका हुन् ।

आइतबार पनि कर्मचारीहरुले पेन डाउन गरेर विरोध जनाएका हुन् र आगामी भदौ २५ र २६ गते कार्यालयको जाँचपास शाखामार्फत हुने निकासी, पैठारीसम्बन्धि सम्पुर्ण कार्य पुर्णरुपमा बन्द गर्ने घोषणा गरेका छन् ।

भदौ २७ गतेभित्र अघि सारेको ७ बुंदे माग सम्बोधन नभए कार्यालयको यात्रुजाँचपास शाखाबाट हुने कार्यहरुसमेत बन्द गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । केही समय अघि नै कर्मचारीहरुले सामुहिक राजीनामा दिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिरहा,१८ चैत्र: सिराहाको बरियारपट्टी गाउँपालिका वडा न.२ खोकसीमा कृष्ण मन्दिर निर्माण तथा भवन निर्माण कार्यको शिलान्यास भएको छ। आज एक कार्यक्रम बीच सिराहा निर्वाचन क्षेत्र नम्बर २ ( १ ) बाट निर्वाचित मधेस प्रदेश सांसद तथा भुपु भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री संजय कुमार यादव द्वारा शिलानास भएको हो। मधेस प्रदेश सरकारको उद्योग , बाणिज्य […]

सिराहा : सिराहाको औरही ५ मा दीपक मलिकको घर भत्काइएको घटनाको प्रदेश सांसदद्वाय माननीय संजय कुमार यादव र जिवछी कुमारी यादवले संयुक्त रूपमा अनुगमन गरेको छ। अनुगमनका क्रममा घटनास्थलमै पुगेका उनीहरूले प्रदेश सरकारको तर्फबाट आवासको ग्यारेन्टी समेत गरेका छन्। मधेस प्रदेश सरकारबाट सञ्चालन हुने मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत दुई कोठाको घर, किचन, बाथरूम लगायतको […]

सिराहा : धनगढीमाई नगरपालिका ८ सिराहामा तरकारी सङ्कलन केन्द्र तथा तरकारी बजारको लागि स्टल निर्माण कार्यको शिल्यानास भएको छ। जनमत पार्टीकी सांसद माननीय बिनिता कुमारी सिंह ज्यूको प्रमुख अतिथ्य तथा धनगढीमाई नगरपालिकाको नगर अध्यक्ष शिवशंकर महतोको उपस्थितिमा आज एक कार्यक्रम बीच उक्त कार्यको शिलान्यास भएको हो। सहरी विकास मन्त्रालय अन्तरगत सहरी विकास तथा भवन निर्माण […]