३० बैशाख २०८१, आइतबार
12-05-2024 , Sun
×

स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेस गर्न सूचना सार्वजनिक

Logo
न्यूज मधेश प्रकाशित मंगलबार, भाद्र २६, २०८०

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनले रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सुचना सार्वजनिक गरेका छ्न।

मन्त्रालयले आइतबार दिउँसो ३ बजेर नौ मिनेट ४७ सेकेन्डमा मोफागा डट जीओभी डट एनपीमा एउटा रिक्त स्थानीय तहमा खटिन इच्छुक कर्मचारीहरूले निवेदन पेश गर्ने सम्बन्धी सूचनामा अपलोड गरेको हो ।

सात दिने अर्थात् २०८० भाद्र २८ गतेसम्म निवेदन दिन भन्दै जारी गरेको सूचनाको मितिमा २०८०/०५/२२ गते लेखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुरधाम । मधेश सरकारबाट नेकपा एमाले पनि बाहिरिएको छ । एमालेका ६ मन्त्रीले राजीनामा दिएका हुन् । एमालेका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादव, गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह, शिक्षा तथा समाज कल्याणमन्त्री प्रमोद जयसवाल, स्वास्थ्य राज्यमन्त्री केशव राय र गृह राज्यमन्त्री शारदा थापाले राजीनामा […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ। आज मधेस प्रदेश सरकारबाट माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएपछी उपेन्द्र यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै […]

काठमाडौं । नेपालका विश्व चर्चित सेफ सन्तोष शाहले भारतको रामभूमि अयोध्यादेख नेपालीहरुको काम तथा घुमघाम गन्तव्य दोहासम्म नेपाली स्वादका रेष्टुरेन्ट सञ्चालन गर्ने भएका छन् । आज ललितपुरको झम्सिखेलमा जेठ ६ बाट औपचारिक उद्घाटन हुने मिथिला थालीमा पत्रकारको जिज्ञासामा बोल्दै साहले यस्तो बताएका हुन् । जनकपुरधाम र मिथिला सभ्यताको नजिकको सम्बन्ध अयोध्यामा भएको तर त्यहाँ जनकपुरको […]