१४ पुष २०८२, मंगलबार
30-12-2025 , Tue
×

जिल्ला युवा संजालद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसमा हस्ताक्षर कार्यक्रम

Logo
प्रकाशित आइतबार, भाद्र २२, २०७६

जनकपुरधाम।अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ को अवसरमा जिल्ला युवा संजाल धनुषाको आयोजनामा ए.एम.एन.ई एस टि ४६ ओरेक नेपालको सहकार्यमा हस्ताक्षर कार्यक्रम सप्पन्न भएको छ।

आइतबार जनकपुरधामको जानकी मन्दिरको प्राङ्गणमा युवाहरुले हस्ताक्षर गरि कार्यक्रम सम्पन्न गरेका हुन।अन्तर्राष्ट्रियअन्तर्रा्ष्ट्रिय साक्षरता दिवस तथा राष्ट्रिय शिक्षा दिवस २०१९ मा आजको आवश्यकता गुणस्तरीय शिक्षा तथा रोजगारीको व्यवस्था भन्ने मुलनाराका साथ हस्ताक्षर गरेको संजालका महासचिव कुलदिप साहले जानकारी दिएको छ।

महासचिव साहले भने हस्ताक्षर गरेको कपडा शिक्षा तथा समाजिक विकास मन्त्री नवल किशोर साहलाई बझाउने कार्यक्रम रहेको थियो।कार्यक्रममा विभिन्न बिधालयको विद्यार्थी ,शिक्षक,बुद्धिजीवी , सर्वसाधारण लगाइत अभिभावकहरु पनि सहभागीता रहेको बताए। बिगतको समयमा जिल्ला युवा सञ्जाल धनुषा , सामाजिक तथा युवाहरुको लागि बिभिन्न एकरुपता र जनचेतनामुलक कार्यक्रम गर्दै आइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सिराहा : सिराहाको लहान स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लहान ( रक्तदान सेवामा केन्द्र लहान ) सिराहाको २२ औ बार्षिक साधारणसभाको अवसरमा जनमत नेताद्वय पवन कुमार यादव र दिपेन्द्र कुमार यादव सम्मानित भएको छ।   जनमत पार्टी एबम् भातृ संगठनहरुको आयोजनामा रक्तदान कार्यक्रम गरी जिल्लामै दोस्रो सबै भन्दा बढी रक्तदान गराउन सफल भएकोमा रेडक्रस द्वारा […]

जनकपुर : सिराहाको औरही गाउँपालिकामा जेन-जी भेला सम्पन्न भएको छ। जेन-जी औरहीको अध्यक्ष सन्तोष कुमार यादवको अध्यक्षतामा भएको भेलामा सयौ जेनजी युवाहरुको उपस्थिति रहेको थियो। भेलामा सहभागी युवाहरुले आउँदो कार्तिक १३ गतेबाट हुने आन्दोलनको मागहरु र आन्दोलनको स्वरूपको सम्बन्धमा आ आफ्नो धारणा प्रस्तुत गर्नुभएको थियो। औरही गाउँपालिकामा रहेको भ्रष्टाचार , अनियमितता र कुशासन बिरुद्द युवाहरु […]

सिरहा । दरबन्दी बाहेकका कर्मचारी हटाउनुपर्नेसहितका माग पुरा नगरे औरही गाउँपालिकाविरुद्ध आन्दोलन गर्ने जेनजी यूवाहरुले चेतावनी दिएका छन् । जेनजी औरहीको आज बसेको बैठकले पालिकामा बुझाएको ज्ञापन-पत्रमा उल्लेखित मागहरु पुरा गर्न आलटाल गरिएको निष्कर्ष निकाल्दै औरही गाउँपालिकाविरुद्ध आन्दोलनको चेतावनी दिएको हो । जेनजी औरहीका संयोजक सन्तोष यादवले जारी गरेको विज्ञप्तीमा कार्तिक १२ गतेसम्म मागहरु पुरा […]