काठमाडौं । सरकारले विभिन्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित २९ उपसचिवको सरुवा गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश तथा स्थानीय निकायमा कार्यरत उपसचिवको एक निकायबाट अर्को निकायबाट सरुवा गरेको हो ।